बुद्ध एयरको पोखरा-विराटनगर सिधा उडान

काठमाडौं, १८ मंसिर । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर-पोखरा सिधा उडानको तयारी गरेको छ ।

कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । सोमबार, बुधबार र शुक्रबारका लागि यस रुटमा उडान राखिएको छ ।

पोखराबाट पौने १२ बजे उड्ने जहाज विराटनगरबाट १ : २० मा पोखराका लागि उड्न गरी समय निर्धारण गरिएको छ । बुद्धले यसअघि भैरहवा-पोखरा र पोखरा भरतपुरमा उडान बिस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि

एजेन्सी । बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्ने भएका छन् । बेल्जियमका इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई)मा

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट