ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले

काठमाडौँ, २९ असार । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल

काठमाडौँ, २७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।  आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल

काठमाडौँ, २४ असार । इङल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा