आलममाथिको अनुसन्धानमा कांग्रेसले सघाउँछ : सभापति देउवा

काठमाडौँ, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका सांसद तथा पार्टीका केन्द्रीय सदस्य मोहम्मद आफताब आलममाथिको अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ ।

चौतर्फी आलोचनापछि शनिबार विज्ञप्ति निकालेर सभापति देउवाले पूर्वाग्रह र दबाबमुक्त अनुसन्धानका लागि सहयोग गर्ने र निर्दोष दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको मान्यता रहेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार आलमलाई १२ वर्षअघिको हत्या अभियोगमा अहिले पक्राउ गरेर सरकारले षड्यन्त्र गरेको बताएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021