ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ, २ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएर फर्किएका छन् ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । शुक्रबार विहान करिव ९ बजेतिर धापासीस्थित अस्पताल पुगेका प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । उनी साँझ मात्र फर्किएका हुन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहले भने, ‘फलोअप हो, रिपोर्टहरु आउन बाँकी नै छ ।’ सिंगापुरमा प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021