नगदसहित ६ जना जुवाडे समातिए

चितवन, २ कार्तिक । कालिका नगरपालिका- ४ पदमपुरबाट नगद रु ५६ हजार ७ सय ५० सहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पदमपुरका दुखराम चौधरीको घरमा तास खेलिरहेको अवस्थामा शुक्रवार साझ ७ बुक तास र नगद सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडानम्वर ४ का ३५ वर्षिय दुखराम चौधरी, ४० वर्षिय महेन्द्र श्रेष्ठ, २४ वर्षिय बिमल महतो, ३५ वर्षिय सन्त ब। महतो, ३१ वर्षिय वीरेन्द्र चौधरी र ३८ वर्षिय हरेराम तामाङ् रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021