ध्वाँसे चितुवाको छाला र सालकको खपेटा सहित एक जना पक्राउ

काठमाडौँ, १ कार्तिक । काठमाडौँबाट ध्वाँसे चितुवाको छाला र सालकको खपेटासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कोटेश्वर भाटभटेनी अगाडिबाट चितुवाको छाला र सालकको खपेटा बेच्न हिँड्दै गरेको अवस्थामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१३ का २१ वर्षीय रोशन रानालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका रानाको साथबाट ध्वासे चितुवाको एक थान छाला र ४ किलोग्राम सालकको खपटा बरामद गरिएको छ ।

पक्राउ परेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

पाँचथर, ९ कार्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेपछि पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021