हत्याको आरोपमा एक जना पक्राउ

नवलपरासी, ३० असोज । नवलपरासीमा युवकको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार सुस्ता गाउँपालिका ५ का राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका ६ गुठी पर्सौनीका २१ वर्षका सञ्जय दोङलार्ई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका आधारमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । मृतक राजकुमार सञ्जयका फुपाजुका भाइ हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021