विप्लव समूहका २१ जना नेता तथा कार्यकर्ता पक्राउ

दाङ, ३० असोज । ‘विप्लव’ समूहको गोप्य बैठकमा प्रहरीले छापा मार्दा विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान १ बजे नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका–४ को मुग्रेटाखोलाको जंगलमा राप्ती बैठक बसिरहेका बेला प्रहरीले हस्तक्षेप  गरि बैठकबाट विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज विरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता कार्यकर्ता हातहतियार तथा बिस्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।

 प्रहरीले उनीहरुलाई सदरमुकाम घोराही ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021