आफ्नै बुहारीद्वारा ससुराकाे हत्या

काठमाडौँ, २९ असोज । रामेछापमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन ।

जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो ।

सार्कीको आफ्नै घरमा मृत अवस्थामा शव भेटिएको खबर आएपछि प्रहरी सो घटनास्थलमा पुगी शवको जाँच गर्दा कर्तव्यबाट ज्यान मारेको र घटनाको बारेमा अनुसन्धान गर्दा डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीले दाउराको चिरपटले हत्या गर्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

 बुहारी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीलाई म्याद थपका लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका