आफ्नै बुहारीद्वारा ससुराकाे हत्या

काठमाडौँ, २९ असोज । रामेछापमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन ।

जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो ।

सार्कीको आफ्नै घरमा मृत अवस्थामा शव भेटिएको खबर आएपछि प्रहरी सो घटनास्थलमा पुगी शवको जाँच गर्दा कर्तव्यबाट ज्यान मारेको र घटनाको बारेमा अनुसन्धान गर्दा डिकबहादुर अछामी सार्कीकी कान्छी बुहारी पार्वती अछामीले दाउराको चिरपटले हत्या गर्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

 बुहारी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीलाई म्याद थपका लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021