बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

काठमाडौँ, २९ असोज । बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ ।

सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दुरी २४ किलोमिटर हुने छ ।

नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका