बुटवल–गोरखपुर प्रशारण लाइनमा सहमति जुटाउन नयाँ दिल्लीमा बैठक

काठमाडौँ, २८ असोज । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी बैंकिङ लगायतबारे छलफल हुने कार्यक्रम छ ।

अमेरिकी सरकारले ऊर्जा र सडक मर्मताका लागि लिएको ५ सय मिलियन डलरको अनुदान सहयोगका लागि बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनलाई समेत एउटा सर्तको रुपमा लिइएको छ ।

आगामी असारदेखि मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी) को सो योजना निर्माण गर्ने घोषणा गरिरहेको छ । बुटवल–गोरखपुर प्रशारण लाइन अघि बढाउने ठोस सहमति हुन नसकेमा अनुदानमा समेत असर पर्ने भएकाले यसलाई बैठकमा महत्वपूर्ण एजेन्डाका रुपमा लिइइको छ । यो समाचार आजको कारोबार दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021