मानसिक रोगी महिला बलात्कृत

संखुवासभा, २७ असोज । संखुवासभामा मानसिक रोगी महिला बलात्कृत भएकी छन् ।

आइतबार बिहान  मादी–४ मा स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ ।

आइतबार बिहान मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

उनी भारत माल्दाको नमुनियाका हुन् । प्रहरीका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने अन्य पाटामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । सर्वोच्च अदालतले न्यायपालिका र प्रेस जगतले व्यवसायिकताको विकास गर्न सहकर्मीको रूपमा काम गर्नुपर्ने व्याख्या गरेको छ

काठमाडौँ, १७ फागुन । नेकपाका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीप्रति गरेको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। महिला

काठमाडौँ, १७ फागुन । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ

काठमाडौँ, १७ फागुन । न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न उठाउँदै कानुन व्यवसायीले संविधान संसोधनको माग अघि सारेका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021