मानसिक रोगी महिला बलात्कृत

संखुवासभा, २७ असोज । संखुवासभामा मानसिक रोगी महिला बलात्कृत भएकी छन् ।

आइतबार बिहान  मादी–४ मा स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३९ वर्षीय शेफ कुलिनलाई पक्राउ गरेको छ ।

आइतबार बिहान मेलबोटे जंगलमा बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

उनी भारत माल्दाको नमुनियाका हुन् । प्रहरीका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने अन्य पाटामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)