करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी, २७ असोज । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

छत्रकोट गाउँपालिका–६ गैरीखुट्टाकी  ४६ वर्षीया कमलदेवी घिमिरेको घरमा विद्युत सर्ट भई मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतक घिमिरेको शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो

धनगडी, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021