करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी, २७ असोज । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

छत्रकोट गाउँपालिका–६ गैरीखुट्टाकी  ४६ वर्षीया कमलदेवी घिमिरेको घरमा विद्युत सर्ट भई मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतक घिमिरेको शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा