सिन्धपाल्चोक, २४ असोज । इन्द्रावती गाउँपालिकाको तिखुमोडस्थित यात्रुबाहक बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
दशैं मनाएर काठमाडौं फर्कदै गरेको बा २ ख २७५१ नम्बरको बस दुर्घटना शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ । उद्धारका लागि हेलिकोप्टर जाँदै गरेको ईन्द्रावती गाउँपालिका अध्यक्ष श्री बंशलाल तामाङका जानकारी दिनुभयो ।
थप बिबरण आउन बाकि रहेको छ ।