नगदसहित ११ जना जुवाडे पक्राउ

काठमाडौँ, २२ असोज । रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडेलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा परेकाहरुसँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ कार्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका

काठमाडौँ, ६ कार्तिक। सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता भएको बीबीसीले जनाएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा

एजेन्सी, ५ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा