समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

चितवन, ३ असोज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराको आयोजनामा ‘प्रहरीसँगग एक दिन’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा राप्ती नगरपालिका-२ गडयौलीस्थित बुद्ध शान्ति माविका शिक्षक तथा बिद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय भण्डारा अन्तर्गत शान्ति सुरक्षाको अवस्था लगायतका बारेमा जानकारी प्रदान गराइएको थियो ।

साथै उक्त कार्यालयको स्थलगत भ्रमण, अवलोकन गराउनुका साथै साइबर सुरक्षा, लागूऔषध विरुद्ध कानुनी व्यवस्था र रोकथामका सम्बन्धमा प्रशिक्षण समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । थप २८८ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २०९९ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, २० जेठ । आजको राष्ट्रिय सभा बैठक ११ बजेबाट सुरु भएको छ ।  प्रत्यक्ष प्रशारण

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम

काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना