भतिजाद्वारा काकामाथि खुकुरी प्रहार

खोटाङ, २५ भदौ । खोटाङ मझुवागढी नगरपालिका-५ कटुवाल टोलमा भतिजाले काकामाथि खुकुरी प्रहार गरेका छन् ।

मंगलबार राति मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण २५ वर्षीय दिनेश कटवालले ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका हुन् ।

घाइते कटुवालको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,