करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

पर्सा, २५ भदौ । पर्सामा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

बुधबार बिहान घरमै करेन्ट लागेर धोविनी गाउँपालिका(२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन् नारायणी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका

काठमाडौँ, १७ फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ । देउवाको

काठमाडौँ, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री

काठमाडौँ, १६ फागुन । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियान बोकेर मुलुकको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वास्थ्य