अक्षय स्टारर फिल्म ‘मिसन मंगल’को आक्रामक ओपनिङ

काठमाडौँ, ३१ साउन । बलिउड फिल्म ‘मिसन मंगल’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको उक्त फिल्मले पहिलो दिन करिब ३० करोडको ओपनिङ गरेको छ । फिल्मले बिहिबार २९।१६ करोडको ओपनिङ गरेको हो ।

नायक अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । अक्षयका चलचित्र प्राय अगष्ट १५ मा रिलिज हुँदै आएका छन् । फिल्ममा अक्षयसगै विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर ।१३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाली राष्ट्रिय बास्केटबल टोली प्रवेश गरेको छ

काठमाडौँ, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज विभिन्न १५ खेलमा

काठमाडौँ, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ

काठमाडौँ, २१ मंसिर ।  १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको छ । अञ्जली चन्दको उत्कृष्ट