निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ ।

परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले स्वास्थ्योपचारलाई मध्यनजर राख्दै चार जनाको परिवारलाई रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६