करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, २८ साउन । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका ७मा पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा मासु पसल व्यवसायी ३८ वर्षीय नुरमहम्मद देवानको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २१ मंसिर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डुमा दुई लाख बराबरको क्षमताको वृहत खानेपानी ट्याङ्की तथा पाइपलाई

पोखरा, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी

काठमाडौँ, २१ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले  विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन् ।

काठमाडौँ, २१ मंसिर । नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य