पोखराको न्युरोडमा भीषण आगलागी

पोखरा, २८ साउन । पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

मंगलबार दिउँसो साढे चार बजेको समयमा सुरु भएको आगलागी अझैं पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ । प्रहरी र महानगरपालिकाको तीन वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी गराइएको छ । आगलागीबाट के–कति क्षति भयो विषयमाथप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको