अमेरिकाले सन्दीपलाई भिसा नदिनु नेपालकै अपमान हो : रवीन्द्र मिश्र

काठमाडौँ, २८ साउन । विकेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा नदिनु देशकै अपमान भएको बताएका छन ।

सन्दिपलाई भिसा नदिएको बिषयमा समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै मिश्रले भनेका छन, ‘देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ । भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर ।  नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको काज सरुवा गरेको छ । नामावली 

दाङ, २१ मंसिर । दाङमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

काठमाडौँ, २१ मंसिर । आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सन १९०३ डिसेम्बर ७ तारिकका

काठमाडौँ, २१ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०।८ घण्टा उडान भर्दै