पोखरीमा डुबेर दुई जनाको मृत्यु

भोजपुर, १ साउन । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर भोजपुरमा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका आमचोक गाउँपालिका– २ यूँमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा

काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ । यसैगरी

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ