‘भेट किन भयो’ बोलको गीत रिलीज

काठमाडौँ, ३१ असार । निकेश खड्काले  निर्देशन गरेको ‘भेट किन भयो’ बोलको गीत रिलीज भएको छ ।

चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा रोवार्ड सिप्तुङ्गख राईको शब्द तथा सुनिल राईको संगीत रहेको छ । बुद्ध थापाको छायाँकन रहेको उक्त म्यूजिक भिडियोमा लक्ष्मी बर्देवा र निराजन प्रधानको अभिनय रहेको छ ।

विकाश धमालाले संपादन गरेको भिडियोमा राजु कार्कीको एरेंज रहेका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय