बुधबारदेखि १३ प्रतिशत महँगाे बन्दै छ इन्टरनेट

काठमाडौँ, ३० असार । बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार शुल्क (टीएससी) लाग्ने भएको छ ।

संघीय संसदबाट पािरत आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कबापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्ककाे भार बढ्ने भएको हाे।

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ । चालु वर्षको आर्थि विधेयकमै टीएससी व्यवस्था गरिएको थियो। याे समाचार आजकाे कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको