नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण पस्न थाल्यो उपत्यकामा बाढी

नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएका छन् । जसका कारण काठमाडौँ, ललितपुर र भत्तपुर नै जोखिममा पर्न सक्ने भय वढ्दै गएको छ ।

गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले एक अर्ब बराबरको क्षति भएको थियो । बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विपदविद् मधुकर उपाध्याय बताउँछन् ।

मानिसले खोला खोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको उनको भनाई छ । सस्तो भन्दै किनारामा जग्गा किनेर घर बनाउनेहरु उपत्यकामा बाढीको जोखिममा पर्दै गएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ जेठ । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको

चितवन, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका

काठमाडौँ, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा

बाँके, १७ जेठ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।