अवैध लागुऔषध सहित एक जना पक्राउ

धादिङ, २६ असार । गजुरी गाउँपालिका-२ डुडेढाँटीबाट अवैध लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

करिब २ सय २५ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ, गजुरी गाउँपालिका-२ डुडेढाँटीबाट बेनिघाट रोराङ गाउँपालिका-१ थामभन्ज्याङ बस्ने ४१ वर्षीय वीरबहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीटोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क