नेपाल विद्युत् प्राधिकरणका फोरमेन घुससहित पक्राउ

काठमाडौँ, २६ असार । नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र फोरमेन घुससहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको हो ।

विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ । पक्राउ परेका विष्टमाथि थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड