७४ वटा सीसी क्यामेरा जडान

काठमाडौँ, २ असार । उपत्यकाको काठमाडौँ महानगरपालिका -३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले उक्त सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण गर्दै समाजलाई सुरक्षित बनाउन सीसीटिभी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताए । डीएसपी काफ्लेले विधिन्न सरकारी निकाय र नीजि संघसंस्थाहरुको सहकार्यमा ३७ लाख ३५ हजार रुपैयाँ लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ८