जीप दुर्घटना हुँदा आठ घाइते

सुर्खेत, २ असार । सुर्खेतमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

सोमबार सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको भे१च २९९० नम्बरको जीप दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार घाइतेहरुको उद्धारका लागि प्रहरी र स्थानीय घटनास्थल पुगीसकेको र गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।