बस दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा, २ असार । मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिरमा बस दुर्घटना हुँदा एक जनाको जनाको मृत्यु भएको छ ।

सोमबार हेटौंडाबाट पथलैया हिँडेको ३० यात्रु सवार ना ५ख ४०१५ नम्बरको बस दुर्घटना हुँदा एक जनाको जनाको मृत्यु छ भने सो मृतकको पहिचान खुलेको छैन ।

सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा २२ जना घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ ।  आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्