बस दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा, २ असार । मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिरमा बस दुर्घटना हुँदा एक जनाको जनाको मृत्यु भएको छ ।

सोमबार हेटौंडाबाट पथलैया हिँडेको ३० यात्रु सवार ना ५ख ४०१५ नम्बरको बस दुर्घटना हुँदा एक जनाको जनाको मृत्यु छ भने सो मृतकको पहिचान खुलेको छैन ।

सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा २२ जना घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ६ माघ । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव