बाइस दिनदेखि बालक बेपत्ता

स्याङजा, १ असार । स्याङ्जाको भीरकोट नगरपालिका-५ आग्रिडाँडाका चौध वर्षीय बालक बाइस दिनदेखि बेपत्ता भएका छन् ।

गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट-५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विक बताउछिन ।

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताइन् । ‘छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर खोजी भइरहेको आमा सीता विकले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक