प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

काठमाडौँ, १ असार । चन्द्रागिरी नगरपालिका-१२ सतुङ्गल चोकमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना३ ख६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा

नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने काभ्रे वेथानचोक गाउँपालिका-१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज

काठमाडौँ, १२ माघ । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको

टीकापुर, १२ माघ । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि

काठमाडौँ, १२ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार