प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

काठमाडौँ, १ असार । चन्द्रागिरी नगरपालिका-१२ सतुङ्गल चोकमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना३ ख६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा

नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने काभ्रे वेथानचोक गाउँपालिका-१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ चैत । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, १६ चैत । जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई गरेको कारबाही सभामुख देवराज घिमिरेले बदर गरिदिएका छन् । जनमत पार्टीको संसदीय

काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्