बोक्सीको आरोप लगाउने एक महिला पक्राउ

काठमाडौँ, ३२ जेठ । आफूलाई माता भन्दै बोक्सीको आरोप लाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ घर बताउने ४० वर्षीया  पवित्रा सिवाकोटी विगत १० महिनादेखि मेचीनगर नगरपालिका–९ ढकाल चोक बस्दै आएकी थिइन् । उनले गएको जेठ ७ गते बिमारी भएर उपचारका लागि गएकी ३५ वर्षिया कुमारी चौलागाईँलाई वकाउने क्रममा बस्नेतलाई बोक्सी आरोप लगाएकी थिइन् ।

सिकावोटीले गंगामायलाई बोक्सीको आरोप लगाएपछि बस्नेतका ज्वाईँ गणेबहादुर खत्रीले ईलाका प्रहरी कार्यालय धुलावारीमा जाहेरी दिएपछि सिवाकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी सिकाकोटीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी धुलावारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको बताएका छन । आज कोरोनाविरूद्ध

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै