काठमाडौंमा पनि डेंगुकाे उच्च जोखिम

देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेलेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढेको हो।

संघीय राजधानी काठमाडौंमा पनि यसको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकका अनुसार काठमाडौं डेंगु उच्च जोखिममा छ।

बितेका ४० दिनमा ११ जिल्लाका ५ सय ६१ जना उक्त रोगबाट प्रभावित भएका छन्। यो समचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले