सवारी दुर्घटनामा पत्रकारको गेलाङको मृत्यु

सुर्खेत, २९ जेठ । सुर्खेतमा सवारी दुर्घटना हुदा एकजना पत्रकारको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार दिउँसो सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा५ख१६८३ नम्बरको टिपरले भे८प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङको मृत्यु भएको हो  ।

मृतक गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । घटनापछि टिपर चालक फरार रहेको र अहिले चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,