वैदेशिक रोजगार ठगीमा फरार एक जना पक्राउ

काठमाडौँ,  २९ जेठ । काठमाडौँमा वैदेशिक रोजगार ठगीमा फरार रहेका एक जना पक्राउ परेको छ ।

मंगलबार महाननगरपालिका—३२ का सुमन देउजालाई विनोद बानियाको उजुरीका आधारमा महानगरीय प्रहरी ब्यूरोको टोलीले रानीबनबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसला अनुसार, उनलाई १ वर्ष ६ महिना कैद र रु। १ लाख ५० हजार जरिवाना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा