बेहोस भएर सैनिक जवानको मृत्यु

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो । राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २४ जेठ । करेन्ट लागेर झापामा एक जेसीबी सहचालकको मृत्यु भएको छ । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका ४ का

काठमाडौँ, २४ जेठ । सर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरब सागरमा

वि.सं.२०७७ साल जेठ २४ गते । शनिबार । ईश्वी सन् २०२० जुन ०६ तारिख । नेपाल संवत् ११४० । मेष

भक्तपुर, २३ जेठ । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस