बलात्कारको आरोपमा एक जना पक्राउ

मकवानपुर, १ जेठ । हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मंगलबार राति हेटौंडा उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २३ जेठ । कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस

काठमाडौँ, २३ जेठ । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, २३ जेठ । सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको

काभ्रे, २३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाका पाँच जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका