कान्स २०१९ मा सेलेना गोमेजको डेब्यू

काठमाडौँ, १ जेठ । पप गायिका सेलेना गोमेजले कान्स फिल्म उत्सवमा डेब्यू गरेकी छिन । फ्रेन्च रिवेराको रातो कार्पेटमा उभिएकी गायिका गोमेजले आफ्नो इन्स्टाग्राममा तस्विर राखेकी छन् ।

गोमेजले आफ्नो पहिरनलाई सादागीपूर्ण बनाएकी थिइन् । गलामा हीराको नेकलेस भिरेकी गोमेज निकै उज्याली देखिन्थिन् । नयनमा ‘कैटी’ प्रशाधन लेपन र पाउमा धातुजडित सेन्डलले उनी परिपूर्ण सुन्दर देखिन्थिन् ।

कान्स उत्सवमा सेलेनाले आफ्नो नयाँ फिल्म ‘The Dead Don’t Die’ को पहिलो प्रदर्शनमा सहभागिता गरिन् । कान्स फिल्म उत्सव १४ देखि २५ मेसम्म चल्ने छ जहाँ संसारका धेरै कलाकारहरुले आफ्नो सुन्दरता कौतुक र अभिनयका साथ प्रदर्शन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क