बसको ठक्करबाट एक जनाको मृत्यु : एक घाइते

नवलपुर, १६ चैत । नवलपुरको कावासोती-१६ डण्डामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ५ ख २८१० नम्बरको बसले ना ३६ प ३६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिनयी त्रिवेणी गाउँपालिका – ३ घर भइ कावासोती नगरपालिका ८ बस्ने ३१ वर्षीय शेरबहादुर झेडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बौदीकाली घर भई कावासोती नगरपालिका ८ नै बस्ने अमृत बस्ताकोटी घाइते भएका छन । बस्ताकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,