जापानमा पढेका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’को वार्षिकोत्सव

काठमाडौँ, १६ चैत । जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुको संस्था जापान युनिभर्सिटी एलुम्नाई एशोसियसन अफ नेपाल ‘जुआन’ को स्थापनाको ४६ औं वार्षिकोत्सव शुक्रबार होटल रोयल सिंगी कमलादीमा मनाइयो । नेपालका लागि जापानी राजदूत मासामिची साइगोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा राजदूत साइगोले नेपाल जापानवीच कायम रहेको सुमधुर सम्वन्धलाई जापानमा अध्ययन … Continue reading जापानमा पढेका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’को वार्षिकोत्सव