कारको ठक्करबाट २ जनाको मृत्यु

बाँके, १६ चैत । बाँकेको कोहलपुरमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंं।को मोटरसाइकल र भे.८ प २१६५ नं.को स्कुटरलाई ठक्कर दिँदा चौधरी र शाही गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा – ८ की उषा चौधरी र बाँके बैजनाथ-१ का लोकबहादुर शाही रहेका छन् । उनीहरुको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,