हिमपात, हावाहुरी र चट्याङसहित पानी पर्ने

काठमाडौँ, १५ चैत । आज पहाडी क्षेत्रका केही भूभागमा साँझपख हावाहुरीसहित पानी पर्ने मौसम विभागले अनुमान गरेका छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले साँझपख पहाडी भेगको एकदुई ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । मध्य र पूर्वको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने संभावना पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा