काठमाडौंको सडकबाट एकै रातमा १८ टन धुलो संकलन

ब्रुमर (यान्त्रिक कुचो)ले काठमाडौंका सडकबाट एकै रात १८ टन धु्लो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएको ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गनए नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुुमरले त्यति धुलो संकलन गरेको हो । महानगरले १० करोड ८० लाख रुपैयाँमा फागुन २८ गते इटालीबाट ती ब्रुमर ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५ सडक बु्रमरले सफा गर्दा १८ टन धुलो संकलन भएको हो । महानगरले सडक धु्लो क्षेत्रअनुसार दैनिक बेलुका ८ देखि बिहान ४ बजेसम्म ब्रुमर चलाउने तयारी गरेको थियो । यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021