सामूदायीक विद्यालयलाई कम्प्युटर वितरण

कपिलवस्तु, १४ चैत । कपिलवस्तुका विभिन्न सामूदायीक विद्यालयलाई शैक्षिक सामग्री र कम्प्युटर वितरण  गरिएको छ ।

बिहीबार एसिया फाउण्डेसन, अग्रशिल नारी संस्था र अस्मिता संस्थाको सहयोगमा कपिलवस्तु समाजले मुनेश्वर मावि बहरबासी, जनता आधारभुत विद्यालय फुलिका, पूर्णकेशर मावि बगदी र गौतम बुद्ध आधारभुत विद्यालय सडवालाई कम्प्युटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कपिलबस्तु नगरपालिकाका प्रमुख किरण सिंह, कपिलवस्तु समाजका अध्यक्ष अनिरुद्र शुक्ला, समाजकी सचिव निलिमा शर्मा, अग्रशिल नारी संस्थाकी अध्यक्ष जानकी प्रधान श्रेष्ठ लगायतले सम्बन्धित बिद्यालयका प्रअलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न