गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

काठमाडौं, १४ चैत । जिल्लाको पश्चिम खत्याड गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छटपटाई रहेकी महिलाको उद्धार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा खत्याड गाउँपालिका वडा नम्बर ८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई  १२ गते लगिए पनि सुत्केरी हुन नसकेपछि आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उनको अहिले क्षेत्रिय अस्पताल सुर्खेतमा उपचार भैरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिसमा महिला तथा जेष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएकी छन ।

२२ वर्षीया थापाको यो चौथो गर्भ रहेको र मंगलवार स्वास्थ्य केन्द्र ल्याईएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको र उनको शरिरमा रगतको मात्रा कम हुँदै गएको र स्वास्थ्य अवस्था समेत कमजोर रहेकाले उनको तत्काल उद्धार गर्नु पर्ने देखिएकाले उनलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको बताइएका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच प्रतिस्पर्धी हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित

काठमाडौँ, ५ कार्तिक । नेपाली फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ । फिल्मका निर्देशक मुकुन्द भट्टले सुनिललाई

काठमाडौँ, ५ कार्तिक । नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ । नेपालको अस्कर कमिटीले १९ असोजमा अन्तर्राष्ट्रिय फिचर विधाका

काठमाडौँ, २६ असोज । बलिउडका नायक अमिताभ बच्चनले एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । आज आफ्नो ७९ औं

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021