पूर्वपरराष्टमत्री डा.थापाकी जेठी छोरीको निधन

काठमाडौँ, १३ चैत । पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापाकी जेठी छोरीको निधन भएको छ ।

अमेरिकाको न्युयोर्कमा बस्दै आएकी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको उनको बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले जनाएको छ ।

सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको