भैंसी भाग्दा पाँच वर्षीया बालिकाको मृत्यु

सर्लाही, १३ चैत ।  सर्लाहीमा भैंसी भाग्दा एक बालिकाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहकी पाँच वर्षीया छोरी काजल साह मृत्यु भएको हो  ।

मंगलबार साँझ भैंसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा अचानक भैंसी भाग्दा डोरीले बाँधिएकी उनी भैंसीबाट लडी लछारपछार भई घाइते बनेकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै  मृत्यु भएको हरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न